२०८३ आश्विन १७ गते , शनिबार

ढल्यो बिर्तामोडको ऐतिहासिक मुक्ति चोकको स्तम्भ

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख २७ गते , आईतबार
ढल्यो बिर्तामोडको ऐतिहासिक मुक्ति चोकको स्तम्भ

बिर्तामोड । झापाको बिर्तामोडको मध्य भागमा रहेको मुक्तिचोकको स्तम्भ भत्काइएको छ । स्तम्भ बिहीबार राति भत्काइएको हो ।

एशियन हाइवे निर्माणका लागि स्तम्भ भत्काइएको हो । सो सालिक बिर्तामोडको एक ऐतिहासिक पहिचानको रुपमा रहँदै आएको थियो । मुक्तिचोक हुँदै दैनिक हजारौँ सवारी आवत जावत गर्ने गरेका छन् ।

 

सम्बन्धित समाचार