२०८३ बैशाख ५ गते , शनिबार

चैत्र महिनामा आधा लाखले गरे पाथिभरा दर्शन

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र ३० गते , सोमबार
चैत्र महिनामा आधा लाखले गरे पाथिभरा दर्शन

बिर्तामोड । पूर्वको प्रशिद्ध तीर्थस्थल ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा करिब आधा लाख भक्तजनले दर्शन गरेका छन् । चैत्र महिनामा ४८१५५ जनाले मन्दिर दर्शन गरेका हुन् ।
चैत्र महिनाको आज अन्तिम दिन मात्र २५८३ जनाले मन्दिर दर्शन गरेको पाथिभरा क्षेत्र विकास कोषका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । मन्दिर दर्शनका लागि अहिले उपयुक्त सिजन मानिन्छ ।  

सम्बन्धित समाचार