२०८३ बैशाख ६ गते , आईतबार

ओली र लेखकलाई श्रीमतीको जिम्मा लगाइयो, ओली अस्पताल मै रहने

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २६ गते , विहीबार
ओली र लेखकलाई श्रीमतीको जिम्मा लगाइयो, ओली अस्पताल मै रहने

बिर्तामोड । पक्राउ परेको १३औं दिनमा प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई श्रीमतीको जिम्मा लगाएको छ ।
ओलीलाई पत्नी राधिका शाक्य र लेखकलाई पत्नी यशोदा लेखकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
हाजिरी जमानीमा छुटेपनि ओली भने अस्पतालमै बस्ने सचिवालयले जनाएको छ । उनको आगामी सोमबार पत्थरियाको अप्रेसन गरिने छ । 

सम्बन्धित समाचार