२०८३ बैशाख ६ गते , आईतबार

आज मन्त्रिपरिषद बैठक बस्दै

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १६ गते , सोमबार
आज मन्त्रिपरिषद बैठक बस्दै

बिर्तामोड प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् शाहले अपराह्न बस्ने गरी बैठक बोलाएका हुन्

एक मन्त्रीका अनुसार आज अपराह्न बजे बैठक बोलाइएको बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ

सरकारले यसअघि १०० दिने कार्यसूची सार्वजनिक गरिसकेको हाल त्यसलाई कार्यान्वयन गर्ने तयारीमा केहि कार्यसूचीलाई कार्यान्वयनका लागि अघि बढाइसकेको

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको अन्य मुद्दाका व्यक्तिहरुलाई पनि पक्राउ पर्ने क्रम जारी

मन्त्रिपरिषद बैठकमा यिनै सन्दर्भ सरकारका अन्य नियमित कामकारबाहीबारे छलफल हुने एक मन्त्रीले बताए

सम्बन्धित समाचार