२०८३ बैशाख ५ गते , शनिबार

एमालेले बोलायो सचिवालयको बैठक

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १४ गते , शनिबार
एमालेले बोलायो सचिवालयको बैठक

काठमाण्डौ नेकपा एमालेले सचिवालय बैठक बोलाएको पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै एमालेले सचिवालय बैठक डाकेको हो

सचिव महेश बस्नेतले अहिले बिहान साढे बजे सचिवालय बैठक बस्ने जानकारी दिए

बालेन्द्र सरकार राजनीतिक प्रतिशोध पूर्वाग्रहको बाटोमा उत्रिएको भन्दै उनले एमालेले संघर्षका कार्यक्रम थाल्ने अबको योजनबारे निर्णय लिन बैठक बोलाइएको बताए

प्रहरीले ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि ओलीलाई आज बिहानै गुण्डुबाट गिरफ्तार गरेको

सम्बन्धित समाचार