२०८३ बैशाख ५ गते , शनिबार
प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ
बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीको रुपमा शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज १२:३४ बजे उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
शितल निवासमा आयोजित शपथ पश्चात शाहलाई निवर्तमान प्रधानमन्त्री शुशिला कार्कीले बधाई दिएकी थिइन् ।