२०८३ बैशाख ५ गते , शनिबार

गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने एमाले सचिव अर्यालको भनाई

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १२ गते , विहीबार
गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने एमाले सचिव अर्यालको भनाई

बिर्तामोड नेकपा (एमाले)का सचिव पद्यमा अर्यालले गुण दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन्

सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे

प्रतिपक्षको भूमिकामा भएको हुनाले गुण दोषका आधारमा सकारात्मक काममा हाम्रो सहयोगी भूमिका हुन्छ, त्यो हाम्रो प्रतिबद्धता हुन्छ, सहकार्यको अपेक्षा हुन्छ, उनले भनिन्, ‘हाम्रो चाहना भनेको जनसेवा राष्ट्रसेवा हो, यसका लागि धेरै लोकतान्त्रिक शक्तिहरुसँग मिलेर काम गर्नुपर्ने हुन्छ, मुलुकको विकास समृद्धि जनताको आवाजलाई बुलन्द बनाउन आफ्ना भूमिकालाई प्रभावकारी बनाउँछौँ

उनले संसद् सदस्यको हैसियत सपथ ग्रहण गरिरहँदा निजी उपलब्धि नभई जनताको विश्वास अपेक्षासहितको जिम्मेवारी भएको बताए

सम्बन्धित समाचार