२०८३ बैशाख ६ गते , आईतबार

प्रहरीले लागूऔषधसहित ७ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र ४ गते , बुधबार
प्रहरीले लागूऔषधसहित ७ जना पक्राउ

बिर्तामोड प्रहरीले लागूऔषधसहित भद्रपुरबाट जना पक्राउ परेका छन् लागूऔषधसहित भद्रपुर बस्ने बर्ष ३१ का श्रवण यादव,, सोही ठाउँ बस्ने बर्ष २० का गणेश राजवंशी बर्ष २६ का प्रकाश राजवंशी, भद्रपुर बस्ने बर्ष ३० का शुभम साह , वडा नं बस्ने बर्ष ३० का जयकरण कहार, वडा नं बस्ने बर्ष ३५ का दुलाल शेख सोही ठाउँ बस्ने बर्ष २९ का मोहम्मद अमिरबाब रहेका छन्

शेखको साथबाट प्लाष्टिकसहित १५ ग्राम ९० मिलिग्राम प्लाष्टिकबाहेक १० ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको

गएराति ९ः३० बजेतिर भद्रपुर बस्ने श्रवण यादवको घरमा लागूऔषध रहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङ, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहान लागूऔषध व्युरो ईकाई काँकडभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको संयुक्त टोलीले उनको घर खानतलासी गर्दा प्लाष्टिकसहित ५४ ग्राम ४३० मिलिग्राम प्लाष्टिकबाहेक ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो

 

 

सम्बन्धित समाचार