२०८३ बैशाख ६ गते , आईतबार
२०६४ यता झापाबाट को–को भए माननीय ? (हेर्नुहोस नामावली)
बिर्तामोड । २०६२÷६३ को जनआन्दोलन पश्चात पहिलो पटक भएको संविधानसभादेखि २०८२ को प्रतिनिधि सभासम्म भएका निर्वाचनमा झापाबाट २३ जना निर्वाचित भएका छन् । १८ बर्षको अवधिमा भएको ५ वटा निर्वाचनबाट २३ जना संविधानसभा सदस्य/प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।
को–को भए निर्वाचित तालिकामा हेर्नुहोस


