२०८३ बैशाख ६ गते , आईतबार
झापामा श्रम संस्कृति पार्टी तेस्रो (हेर्नुहोस कुन दलले कति मत पाए)
बिर्तामोड । फागुन २१ गते सम्पन्न प्रतिनिधीसभा सदस्यको निर्वाचनमा पहिलो पटक चुनाव लडेको श्रम संस्कृति पार्टी समानुपातिक तर्फ झापामा तेस्रो भएको छ । श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फ झापामा एउटै सिट नजितेपनि समानुपातिक तर्फ तेस्रो मत पाएको हो ।
झापामा क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फपनि सबैभन्दा धेरै २०२५९९ मत पाएको छ ।