२०८३ बैशाख ६ गते , आईतबार

झापाका ७८ जना उम्मेदवारको जमानत जफत

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २४ गते , आईतबार
झापाका ७८ जना उम्मेदवारको जमानत जफत

बिर्तामोड फागुन २१ गते सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा झापाका ७८ जना उम्मेदवारको जमानत जफत भएको

झापाका निर्वाचन क्षेत्रमा ९० जना चुनावी प्रतिष्पर्धामा थिए उनीहरु मध्ये १२ जनाको मात्र जमानत जोगिएको निर्वाचन आयोगले जनाएको

झापाको पाँच वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्

क्षेत्र नम्बर मा नेपाली कांग्रेस श्रम संस्कृति पार्टीका उम्मेदवारबाहेक अन्य १२ जना उम्मेदवारको जमानत जफत भएको क्षेत्र नम्बर मा एमाले बाहेक १६ जना उम्मेदवारको जमानत जफत भएको क्षेत्र नम्बर मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बाहेक १५ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् क्षेत्र नम्बर मा एमाले कांग्रेस बाहेक अन्य १३ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको भने झापा क्षेत्र नम्बर मा नेकपा एमाले बाहेक २२ जना उम्मेदवारले जमानत जोगाउन सकेनन्

 

सम्बन्धित समाचार