२०८३ बैशाख ६ गते , आईतबार

बालेन चार गुणा मतान्तरले अगाडी

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २३ गते , शनिबार
बालेन चार गुणा मतान्तरले अगाडी

बिर्तामोड झापा क्षेत्र नम्बर मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) फराकिलो मतान्तरसहित अग्रस्थानमा छन्

बालेनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार खड्गप्रसाद (केपी) शर्मा ओलीभन्दा चार गुणा बढी मतले अगाडी छन् प्राप्त पछिल्लो मत परिणाम अनुसार बालेनले ३२३३६ मत प्राप्त गर्दा ओलीले ८५१८ मत प्राप्त गरेका छन् नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले निरन्तर जित्दै आएको उक्त क्षेत्रमा यस अघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८५७६ मतान्तरले पराजित गरेका थिए तर यस पटक भने ओलीको लज्जास्पद हार हुने देखिएको

सम्बन्धित समाचार