२०८३ बैशाख ६ गते , आईतबार
मतान्तर बढाउँदै बालेन शाह
बिर्तामोड । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ११९४५ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६९२ मत मात्र प्राप्त गरेका छन् ।