२०८३ बैशाख ६ गते , आईतबार

रुकुम पूर्वमा प्रचण्डको जीत सुनिश्चित

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २२ गते , शुक्रबार
रुकुम पूर्वमा प्रचण्डको जीत सुनिश्चित

बिर्तामोड नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालप्रचण्डको जित सुनिश्चित भएको रुकुम पूर्वमा उम्मेदवार रहेका प्रचण्डले हालसम्म हजार ७४७ मत प्राप्त गरेका छन्

रुकुमपूर्वमा हालसम्म १५ हजार ८२३ मत गणना भएको   यहाँ कुल १९ हजार १०६ मत खसेको थियो

प्रचण्डलाई पछ्याएका नेकपा एमाले उम्मेदवार लिलामणि गौतमले तीन हजार १७ मत प्राप्त गरेका छन् त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले हजार ४७७ मत ल्याएकी छन्

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लखनकुमार थापाले ७१२ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले १८६ मत प्राप्त गरेका छन्

सम्बन्धित समाचार