२०८३ बैशाख ६ गते , आईतबार

रास्वपाका रञ्जु दर्शना र विराजभक्त श्रेष्ठको जीत निश्चित

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २२ गते , शुक्रबार
रास्वपाका रञ्जु दर्शना र विराजभक्त श्रेष्ठको जीत निश्चित

बिर्तामोड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरु रञ्जु दर्शना विराजभक्त श्रेष्ठले जित्ने निश्चित भएको काठमाडौं बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) मतगणना नसकिँदै विजयी भएकी छिन्

काठमाडौं बाट रास्वपाकै विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन् केही मत गणना बाँकी भए पनि मतान्तरको अवस्थाले यी दुवै उम्मेदवार विजयी हुने पक्का भएको हो

रञ्जु पहिलोपटक प्रतिनिधिसभामा विजयी भएका हुन् यसअघि जितेका विराजभक्त सोही क्षेत्रबाट यसपटक पनि जित्ने पक्का भएको हो

सम्बन्धित समाचार