२०८३ बैशाख ६ गते , आईतबार

दुर्गा प्रसाईं फेरी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १७ गते , आईतबार
दुर्गा प्रसाईं फेरी पक्राउ

झापा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हो

प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताए

यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने अदालतको आदेशले छाड्ने गर्दै आएको

उनीबिरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने डीएसपी जबेगुले बताए

सम्बन्धित समाचार