२०८३ बैशाख ५ गते , शनिबार

सुनको मूल्य १३०० बढ्यो

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १२ गते , मंगलबार
सुनको मूल्य १३०० बढ्यो

बिर्तामोड । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा परिवर्तन देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँ बढेर तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुन प्रतितोला तीन लाख १३ हजार ५०० रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने केही घटेको छ । सोमबार प्रतितोला पाँच हजार ५९५ रुपैयाँ रहेको चाँदी मंगलबार १० रुपैयाँ घटेर पाँच हजार ५८५ रुपैयाँ कायम भएको छ । 

सम्बन्धित समाचार