२०८३ बैशाख ५ गते , शनिबार

फेरि बढ्यो सुन, तोलाको ३ लाख १० हजार माथि

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १० गते , आईतबार
फेरि बढ्यो सुन, तोलाको ३ लाख १० हजार माथि

बिर्तामोड । साताको पहिलो दिन स्थानीय बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । 
आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए । यसअघि सुन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि ठूलो वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३ सय ७५ रुपैयाँले बढेर ५ हजार ४ सय २५ रुपैयाँ पुगेको छ । यसअघि चाँदीको मोल ५ हजार ५० रुपैयाँ तोकिएको थियो ।

सम्बन्धित समाचार