२०८३ बैशाख ५ गते , शनिबार

प्रहरीद्वारा गोली प्रहार गरी १० लुटेरा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ माघ १५ गते , विहीबार
प्रहरीद्वारा गोली प्रहार गरी १० लुटेरा पक्राउ

झापा काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको लुटपाटमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको

रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो

सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए पक्राउको क्रममा गोली समेत चलाउनु परेको उनले बताए

यस सम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको

सम्बन्धित समाचार