२०८३ बैशाख ५ गते , शनिबार

भारतमा विमान दुर्घटना, महाराष्ट्रका उपमुख्यमन्त्रीसहित पाँच जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ माघ १४ गते , बुधबार
भारतमा विमान दुर्घटना, महाराष्ट्रका उपमुख्यमन्त्रीसहित पाँच जनाको मृत्यु

झापा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको विमान दुर्घटनामा परि निधन भएको बुधबार विहान अन्दाजी ८ः४५ बजे मुम्बईबाट बारामतीका लागि उडेको चार्टर विमान अवतरणक्रममा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो

दुर्घटनामा परि पवार, उनका एक सहयोगी, एक जना सुरक्षाकर्मी, पाइलट एक उच्च अधिकारीको मृत्यु भएको टाइम्स अफ इण्डियाले उल्लेख गरेको

सम्बन्धित समाचार