२०८३ बैशाख ६ गते , आईतबार

भोलिदेखि बालेन पूर्वी पहाडी जिल्लामा जाने

sajilo news
परिवेश मिडिया
२०८२ माघ ७ गते , बुधबार
भोलिदेखि बालेन पूर्वी पहाडी जिल्लामा जाने

झापा रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर का उम्मेदवार बालेन्द्र शाह (बालेन) चुनाव प्रचार प्रसारका लागि कोशीका विभिन्न जिल्ला जाने भएका छन् उम्मेदवारी दर्ता गर्न माघ गते जनकपुर पुगेका बालेन गते बिहान झापा पुगेर प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका थिए

उम्मेदवारी दर्ता गरेपछि माघ सात गते दिनभर झापामै बसेर चुनावी गतिविधिमा सक्रिय रहेका शाह माघ गतेबाट पाँचथर, तेह्रथुम लगायतका जिल्लामा चुनावी प्रचार प्रसारमा जाने शाहलाई सहयोग गर्दै  यज्ञमणि न्यौपानेले जानकारी दिए न्यौपाने आफैँ पनि मोरङ बाट रास्वपाको उम्मेदवार छन्

भोलिबाट पाँचथर, तेह्रथुम ताप्लेजुङ जानुहुन्छ, न्यौपानेले भने, ‘फर्केर झापा बस्नुहुन्छ त्यसपछि धनकुटा भोजपुर सम्म जाने कार्यक्रम यसो गर्दा उहाँको बसाई कोशीमा अझै एक साता हुने भएको

सम्बन्धित समाचार