२०८३ बैशाख ६ गते , आईतबार

नागरिक बचाउ महाअभियानका संयोजक प्रसाई छुटे

sajilo news
परिवेश मिडिया
२०८२ माघ ६ गते , मंगलबार
नागरिक बचाउ महाअभियानका संयोजक प्रसाई छुटे

बिर्तामोड मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्

सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो त्यसपछि प्रसाईं छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए

निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेशन पक्षलाई वैधता दिएको आरोप प्रसाईंले लगाएका थिए

सम्बन्धित समाचार