२०८३ बैशाख ६ गते , आईतबार

यी हुन् झापाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

sajilo news
परिवेश मिडिया
२०८२ माघ ५ गते , सोमबार
यी हुन् झापाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

बिर्तामोड । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य पदका लागि अधिकांश दलले झापामा उम्मेदवारको टुंगो लगाएको छ । दलहरुले झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार लगभग टुंगो लगाएको हो ।

क्षेत्र नम्बर १

नेकपा एमाले– रामचन्द्र उप्रेती

रास्वपा– निशा डाँगी

नेकपा– अशेष घिमिरे

नेपाली कांग्रेस– केशवराज पाण्डे

राप्रपा– हेमराज कार्की

क्षेत्र नम्बर २

नेकपा एमाले– देवराज घिमिरे

रास्वपा– इन्दिरा राना मगर

नेकपा– धर्मशिला चापागाई

नेपाली कांग्रेस– सरिता प्रसाई

राप्रपा– भद्रप्रसाद (स्वागत) नेपाल

क्षेत्र नम्बर ३

नेकपा एमाले– हरि राजवंशी

रास्वपा– प्रकाश पाठक

नेकपा– डिल्ली (हिक्मत) घिमिरे

नेपाली कांग्रेस– नविन विमली (सम्भावित)

राप्रपा– राजेन्द्र लिङ्देन

क्षेत्र नम्बर ४

नेकपा एमाले– लालप्रसाद (एलपी) साँवा

रास्वपा– शम्भु ढकाल ‘सुस्केरा’

नेकपा– पुरुषोत्तम (राजु) चुँडाल

नेपाली कांग्रेस– देउकुमार थेवे

राप्रपा– भक्तिप्रसाद सिटौला

क्षेत्र नम्बर ५

नेकपा एमाले– खड्गप्रसाद (केपी) ओली

रास्वपा– बालेन्द्र शाह

नेकपा– रञ्जित तामाङ

नेपाली कांग्रेस– अइन्द्रविक्रम नेम्बाङ

राप्रपा– लक्ष्मी संग्रौला

 

 

 

 

 

 

सम्बन्धित समाचार