२०८३ बैशाख ६ गते , आईतबार

कांग्रेस विशेष महाधिवेशन : मनोनयन पत्र दर्ता सुरु

sajilo news
परिवेश मिडिया
२०८२ पौष ३० गते , बुधबार
कांग्रेस विशेष महाधिवेशन : मनोनयन पत्र दर्ता सुरु

बिर्तामोड नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु भएको

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले उम्मेदवार मनोनयनको लागि बिहान ९ः१५ बजेसम्मका समय तोकिएको जानकारी दिए त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने संयोजक केसीले जानकारी दिए

पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री एक सय २१ सदस्य पदमा मतदान हुनेछ विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि रहेका छन्

सम्बन्धित समाचार