२०८३ बैशाख ६ गते , आईतबार

श्रम संस्कृति पार्टीले टुङ्ग्यायो झापामा उम्मेदवार

sajilo news
परिवेश मिडिया
२०८२ पौष २९ गते , मंगलबार
श्रम संस्कृति पार्टीले टुङ्ग्यायो झापामा उम्मेदवार

बिर्तामोड हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापाका वटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको टुङ्गो लगाएको

श्रम संस्कृति पार्टीका अनुसार झापा क्षेत्र नम्बर बाट केबलराम राई, झापा बाट केशव भण्डारीलाई आगामी फागुन २१ का लागि उम्मेदवार बनाउने निर्णय भएको

यस्तै झापा क्षेत्र नम्बर बाट दीपक तिम्सिना, झापा बाट अमृता राई झापा बाट शिभम सोराली मगरलाई श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो

सम्बन्धित समाचार