२०८३ बैशाख ६ गते , आईतबार

उज्यालो नेपाल पार्टी मै फर्कदै कुलमान

sajilo news
परिवेश मिडिया
२०८२ पौष २६ गते , शनिबार
उज्यालो नेपाल पार्टी मै फर्कदै कुलमान

झापा केहि दिन अघिमात्र राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेका कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा)को अध्यक्ष नियुक्त भएका छन् शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको नेता गणेश घिसिङले जानकारी दिए

उनका अनुसार कुलमान उनेपाको अध्यक्ष नियुक्त भएको औपचारिक घोषणा भने शनिबारै साँझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागिएको

यसअघि पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सम्झौता भए पनि कुरा नमिलेपछि अव दुवै पार्टी अलग अलग चुनावमा जाने भएका छन् । कुलमान संरक्षक रहने गरि उज्यालो नेपाल पार्टी दर्ता भएको थियो । 

सम्बन्धित समाचार