२०८३ बैशाख ६ गते , आईतबार

गोरखा १ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

sajilo news
परिवेश मिडिया
२०८२ पौष २५ गते , शुक्रबार
गोरखा १ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

झापा हामी नेपाल नामक गैर सरकारी संस्थाका संस्थापक सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर बाट निर्वाचन लड्ने घोषणा गरेका हुन्

गोरखा क्षेत्र नम्बर बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु, उनले सामाजिक सञ्जालमा भनेका छन्

गोरखा उनको गृह जिल्ला हो आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवा, उनले भनेका छन्,  ‘नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल पछिल्लो समय रास्वपासँग झुकाव राखेका उनले पार्टी भने खुलाएका छैनन् प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा हुँदैछ

सम्बन्धित समाचार