२०८३ आश्विन १७ गते , शनिबार

एकिकृत समाजवादी पार्टी खारेजीका लागि ओलीले दिएको रिट खारेज

sajilo news
परिवेश मिडिया
२०८२ पौष २१ गते , सोमबार
एकिकृत समाजवादी पार्टी खारेजीका लागि ओलीले दिएको रिट खारेज

झापा । सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को दर्ता खारेज हुनपर्ने माग अस्वीकार गरेको छ ।

न्यायाधीशहरू डा. मनोज शर्मा र सुनिलकुमार पोखरेलको इजलासले एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको रिट निवेदन खारेज गरेको हो ।

माधव–झलनाथ समूहले एमाले फुटाएर निर्वाचन आयोगमा एकीकृत समाजवादी गठन गरेलगत्तै ओलीले दर्ता खारेज हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

रिट निवेदन खारेज गरेपनि सर्वोच्च अदालतले केही निर्देशनात्मक आदेश जारी हुने जनाएको छ ।

सम्बन्धित समाचार