२०८३ बैशाख ६ गते , आईतबार

एमाले अध्यक्ष ओली झापा ५ बाट सिफारिस

sajilo news
परिवेश मिडिया
२०८२ पौष १९ गते , शनिबार
एमाले अध्यक्ष ओली झापा ५ बाट सिफारिस

बिर्तामोड फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नम्बर बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको

आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर को बैठकले अध्यक्ष ओलीका नाम सिफारिस गरेको हो नेकपा एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार झापा का लागि सर्वसम्मत रुपमा अध्यक्ष ओलीको एकल नाम सिफारिस गरिएको हो

सम्बन्धित समाचार