२०८३ बैशाख ६ गते , आईतबार

इप्रका दमकबाट फरार थुनुवा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ पौष १७ गते , विहीबार
इप्रका दमकबाट फरार थुनुवा पक्राउ

बिर्तामोड इलाका प्रहरी कार्यालय दमकबाट फरार भएका एक जना थुनुवा पक्राउ परेका छन् दमक नगरपालिका वडा नम्बर बस्ने २८ बर्षीय राजिप मण्डललाई प्रहरीले पक्राउ गरेको हो

लागूऔषध मुद्धाका थुनुवा मण्डल जेनजी आन्दोलनका क्रममा भदौ २४ गते फरार भएका थिए उनलाई प्रहरीले बिहीबार दिउँसो अन्दाजी ४ः३० बजे दमक पशुहाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको पक्राउ परेका मण्डललाई इप्रका दमकको हिरासतमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार