२०८३ बैशाख ६ गते , आईतबार

कार्यकाल सकिएकै दिन उपसभामुख रानाले बुझाइन् गाडी

sajilo news
परिवेश मिडिया
२०८२ पौष १३ गते , आईतबार
कार्यकाल सकिएकै दिन उपसभामुख रानाले बुझाइन् गाडी

बिर्तामोड प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन्   आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन्

उपसभामुख रानाले दुइटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन्

संविधानअनुसार उम्मेदवार दाखिला अघिल्लो दिनसम्म सभामुख उपसभामुखको कार्यकाल रहने व्यवस्था प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा समानुपातिकतर्फको बन्दसूची बुझाएपछि मनोनयन दाखिला भएको मानिने उल्लेख

निर्वाचन आयोगका अनुसार आजदेखि समानुपातिक बन्दसूची बुझाउने समय सुरु भएको पुस १४ गतेसम्म बन्दसूची बुझाउने समय

सम्बन्धित समाचार