२०८३ बैशाख ६ गते , आईतबार

रास्वपा सभापति लामिछाने र काठमाण्डौका मेयर शाहबिच भेटवार्ता

sajilo news
परिवेश मिडिया
२०८२ पौष ७ गते , सोमबार
रास्वपा सभापति लामिछाने र काठमाण्डौका मेयर शाहबिच भेटवार्ता

झापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको सोमबार कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरूबिच भेटवार्ता भएको  स्रोतको दाबी

छलफलमा रास्वपाबाट लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागि थिए भने बालेन समूहबाट उनीसहित वार्ता समितिका संयोजक कुमार बेन सहभागी थिए

चुनावी तालमेल सहित सहकार्यको विषयमा छलफल भएको स्रोतले बतायो

सम्बन्धित समाचार