२०८३ आश्विन १७ गते , शनिबार

फोहोर जलाउँदा आगो सल्किएर एक महिला घाईते

sajilo news
परिवेश मिडिया
२०८२ पौष ७ गते , सोमबार
फोहोर जलाउँदा आगो सल्किएर एक महिला घाईते

बिर्तामोड । झापाको भद्रपुरमा फोहोर जलाउँदा आगो सल्किएर एक महिला घाइते भएकीछन् । भद्रपुर नगरपालिका वडा नम्बर ८ डाँगीबारी निवासी ३४ बर्षीय रुवि भण्डारी घाइते भएकीहुन् ।

आइतबार साँझ ५ः३० बजे आफ्नै घर अगाडी रहेको फोहोर जलाउने क्रममा भण्डारीको शरिरमा आगो सल्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भण्डारीको दुवै हातखुट्टा र पेटमा आगोले पोलेको मध्यम अवस्थामा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार