२०८३ बैशाख ६ गते , आईतबार

राप्रपा अध्यक्ष लिङ्देन झापा ३ बाट उम्मेदवार सिफारिस

sajilo news
परिवेश मिडिया
२०८२ पौष ६ गते , आईतबार
राप्रपा अध्यक्ष लिङ्देन झापा ३ बाट उम्मेदवार सिफारिस

बिर्तामोड राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं बाट उम्मेदवार बन्ने भएका छन्

पार्टीको झापा निर्वाचन क्षेत्र नं को क्षेत्रीय कार्य समितिको शनिवार सम्पन्न बैठकले उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो

नेकपा एमालेसँग तालमेल गरी यसअघि उनी सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम भने टुङ्गो लगाएको छैन

पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले यही पुस १२ गतेसम्म झापाका पाँचवटै क्षेत्रीय समितिले जिल्ला समिति समक्ष उम्मेदवारको नाम सिफारिस गरिसक्ने जानकारी दिए

सम्बन्धित समाचार