२०८३ बैशाख ६ गते , आईतबार

एमाले महाधिवेशन : आज मनोनयन, भोलि मतदान

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २९ गते , सोमबार
एमाले महाधिवेशन : आज मनोनयन, भोलि मतदान

झापा नेकपा एमालेको जारी ११औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र आज बिहान बजेबाट भृकुटीमण्डपमा सुरु भएको पार्टीको  निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान बजेसम्म दाबी बिरोधको समय राखिएको

आयोगका प्रमुख बिजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर भोलि मतदान गर्ने तयारी आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी बिरोधको छानबिन बिहान १० बजेसम्ममा सकिने १०ः१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको

आयोगले बिहान बजे देखि १२ बजेसम्म नै उम्मेदवारीको फारम वितरण गर्दैछ मतदाता नामावलीको दाबी विरोधमा छानबिन हुँदै गर्छ उम्मेदवारीको फारम पनि वितरण गर्दैगर्छौं सुब्बाले भने, ‘उम्मेदवारी दर्ता बिहान १०ः३० देखि दिउँसो १०ः३० बजेसम्ममा सकिनेछ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २ः३० बजे हुनेछ उम्मेदवारका विरुद्ध उजुरी दिने समय २ः३० देखि  आधा घण्टालाई राखिएको उम्मेदवार विरुद्धको छानबिन १० मिनेटमै सक्ने आयोगले जनाएको उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख

शनिबारदेखि सुरु भएको महाधिवेशनमा २२६३ जना प्रतिनिधि छन् एमालेको नेतृत्वमा वर्तमान अध्यक्ष केपी शर्मा ओली वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको दाबी

सम्बन्धित समाचार