२०८३ बैशाख ६ गते , आईतबार

राष्ट्रिय परिचयपत्र विभागका दुई कर्मचारी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २८ गते , आईतबार
राष्ट्रिय परिचयपत्र विभागका दुई कर्मचारी पक्राउ

झापा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको विवरण दर्ता अपरेटरको रूपमा कार्यरत महालक्ष्मी नगरपालिका इमाडोल बस्ने २८ वर्षीय सुनितप्रभाग रेग्मी ललितपुर१३ बस्ने २८ वर्षीय आशिषबाबु कुमाललाई पक्राउ गरेको हो

सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी पासवर्डको दुरूपयोग गरी विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गरी परिचय पत्र बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो उनीहरूलाई सिआइबीले शनिबार पक्राउ गरेको हो

उनीहरूमाथि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को परिच्छेद को दफा ४१ अनुसार अनुसन्धान अघि बढाएको

अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको

सम्बन्धित समाचार