२०८३ आश्विन १७ गते , शनिबार

बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १३ गते , शनिबार
बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

बिर्तामोड । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको हो ।

बुद्ध एयरले शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरा ठोक्किएको पुष्टि गरेको छ ।

उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दलका सदस्यहरु सुरक्षित रहेका छन् ।

जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।

सम्बन्धित समाचार