२०८३ बैशाख ६ गते , आईतबार

सुनको मूल्य बढ्यो

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर ९ गते , मंगलबार
सुनको मूल्य बढ्यो

बिर्तामोड । मंगलबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ हो । 
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघको भनाइ छ । 

सम्बन्धित समाचार