२०८३ आश्विन १७ गते , शनिबार

देउवा दम्पति उपचार पश्चात स्वदेश फिर्ता

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २९ गते , शनिबार
देउवा दम्पति उपचार पश्चात स्वदेश फिर्ता

झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा नेपाल फर्केका छन् ।  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा कुटपिट पछि घाइते भएका देउवा दम्पती सिंगापुरमा उपचार गरेर हिजो राति नेपाल फर्केका हुन् ।

उनीहरु कात्तिक १० गते उपचारका लागि सिंगापुर गाएका थिए । १८ दिनपछि उनीहरु स्वदेश फर्केका हुन् ।

सम्बन्धित समाचार