२०८३ बैशाख ६ गते , आईतबार

ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ दर्ता

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २५ गते , मंगलबार
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ दर्ता

बिर्तामोड पत्रकार ऋषि धमलाको संरक्षकत्वमाजनादेश पार्टी नेपाल को नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको पार्टीको प्रस्तावित संयोजकमा कानून व्यवसायी रमण कर्ण रहेका छन्

संयोजक केन्द्रीय सदस्य मात्रै राखेर ७५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको केन्द्रीय कमिटीमा जेनजी समूहका युवाहरू पनि छन् यस्तै, एलजीबिटीक्यू समुदाय (तेस्रोलिंगी) बाट दुईजना लक्ष्मी घलान सम्झना कुँवरलाई केन्द्रीय समितिमा स्थान दिइएको ऋषि धमलाकी पत्नी एलिजा गौतम एमाले त्यागेर जेनजी आन्दोलनमा लागेकी जस्मिन ओझा केन्द्रीय समितिमा छन्

स्रोतका अनुसार एक दुई दिनमै पदाधिकारी टिमको घोषणा गर्ने तयारी एलिजा गौतमलाई उपाध्यक्ष बनाउने तयारी रहेको स्रोतले दाबी र्गयो गौतम यसअघि नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन्

२०७९ साल माघमा नाउपामा प्रवेश गरेकी उनले महिनामै पार्टी परित्याग गरेर राजनीतिमा निष्क्रिय बनिन् अहिले फेरि जनादेश पार्टी नेपालबाट उनी राजनीतिमा फर्कन लागेकी छन्

सम्बन्धित समाचार