२०८३ बैशाख ५ गते , शनिबार

युएईसँग नेपाल ५ विकेटले पराजित

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १३ गते , विहीबार
युएईसँग नेपाल ५ विकेटले पराजित

काठमाडौं  आईसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको युएईको आईसीसी एकेडेमीमा भएको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग विकेटले पराजित भयो

नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको युएईले ४३ ओभर बलमा विकेट गुमाएर पूरा गर्यो युएईका आर्यशं शर्माले सर्वाधिक ९८ रन बनाए ९८ बलमा १० चौका छक्का प्रहार गर्दै युएईलाई जितको बाटो देखाए अलिशान सराफुले ४५ मोहम्मद वासिनले २६ रनको योगदान दिए

बलिङमा नेपालका सन्दीप लामिछानेले दुई, करण केसी दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो

नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरे रोहितले १३० बलमा १०९ रनको योगदान दिए आसिफ शेख ३५, कुशल भुर्तेल , भीम सार्की , आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरी २३, गुल्सन झा , करन केसी १३, ललित राजवंशी सोमपाल कामी रनमा आउट भए

सन्दीप लामिछाने रनमा अविजित रहे बलिङमा युएईका जाहिद अलीले सर्वाधिक विकेट लिए जुनैद सिद्दिकीले विकेट लिए सिरिजअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो

 

सम्बन्धित समाचार