२०८३ आश्विन १७ गते , शनिबार

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २ गते , आईतबार
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

बिर्तामोड । झापाको कचनकवलमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । कचनकवल २ बस्ने ४० बर्षीय लोकबहादुर गाइनेको मृत्यु भएको हो ।

आइतबार दिउँसो अन्दाजी १:१० बजे स्थानीय अमलखुट्टा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गाइनेलाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार