२०८३ बैशाख ६ गते , आईतबार

हमासद्वारा विपिन जोशीसहित चार जनाको शव हस्तान्तरण

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २८ गते , मंगलबार
हमासद्वारा विपिन जोशीसहित चार जनाको शव हस्तान्तरण

बिर्तामोड इजरायलहमास द्वन्दमा बन्धक बनाइएका नेपालका विपिन जोशीसहित चार जनाको शव हमासले हस्तान्तरण गरेको टाइम्स अफ इजरायलका अनुसार जोशीसहित गे इलोज, योसी शराबी इजरायल डिफेन्स फोर्सका अधिकारी क्याप्टेन डेनियल पेरेजको शव हस्तान्तरण गरिएको हो

उनीहरुको शव नेशनल इन्स्टिच्युट अफ फरेन मेडिसिन (अबु कबिर)मा आइसकेको त्यहाँ उनीहरुको शव पहिचानको काम गर्नुका साथै मृत्युको कारण पत्ता लगाइने उक्त पत्रिकाले जनाएको  

सम्बन्धित समाचार