२०८३ बैशाख ५ गते , शनिबार

सुनको मुल्यमा नयाँ रेकर्ड

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ६ गते , सोमबार
सुनको मुल्यमा नयाँ रेकर्ड

बिर्तामोड सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा आज ७०० रुपैयाँ बढेको

आज सुन प्रतितोला मूल्य लाख १७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

त्यस्तै, आज चाँदी प्रतितोला हजार ६५० रुपैयाँमा खरिद बिक्री भइरहेको

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस हजार ६०१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको

सम्बन्धित समाचार