२०८३ आश्विन १७ गते , शनिबार

चितवनबाट फरार कैदी झापामा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ५ गते , आईतबार
चितवनबाट फरार कैदी झापामा पक्राउ

बिर्तामोड । चितवन कारागारबाट फरार भएका एक कैदी झापामा पक्राउ परेका छन् । भद्रपुर ५ बस्ने ३५ बर्षीय विकल बानियाँलाई प्रहरीले भद्रपुरबाट पक्राउ गरेको हो ।

शनिबार अन्दाजी १ः३० उनलाई भद्रपुर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई जिप्रका झापामा ल्याई राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार