२०८३ आश्विन १७ गते , शनिबार

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्ने

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २५ गते , बुधबार
प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्ने

बिर्तामोड । प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो विकसित घटनाका विषयमा केही बेरमा सम्बोधन गर्दै छन् । 

नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । 

सेनाले केही बेरअघि मात्रै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीलाई अनुरोध गरेको थियो ।

सम्बन्धित समाचार