२०८३ बैशाख ५ गते , शनिबार

बन्दीपुर केबुलकारको आईपीओ खुल्यो

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १२ गते , विहीबार
बन्दीपुर केबुलकारको आईपीओ खुल्यो

झापा आम सर्वसाधारणका लागि बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ बुधबारदेखि खुलेको

जारी पूँजी अर्ब ८३ करोडको २०.७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा छुट्याइएको जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो

भदौ १५ गतेसम्म कम्पनीको सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ

अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ

कस्तो कम्पनी ?

कम्पनीको मुख्य बिजनेस भनेको केबुलकार तथा होटल सेवा हो बन्दीपुरमा केबुलकार गत वर्षको जेठ ३१ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको कम्पनीअन्तर्गत रहेको होटल क्वीन टावर आगामी मंसिरदेखि सञ्चालनमा आउने अनुमान

कम्पनीले केबुलकार तथा होटलसँगै ड्राइभइन रेष्टुरेन्ट, मनोरञ्जनात्मक बगैंचा, जीप लाइन, स्काई साइक्लिङ्ग सञ्चालनमा ल्याइएको जनाएको

केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको जसले दायित्व वहनमा कम्पनीलाई मध्यमस्तरको संकेत गर्दछ कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं कालीमाटीमा रहेको

ब्याजसहित केबुलकार आयोजनाको कुल लागत अर्ब ८५ करोड गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा त्यस्तै प्रतिसेयर आम्दानी रुपैयाँ ८४ पैसा ऋणात्मक भने सञ्चित नोक्सानी १० करोड लाख रुपैयाँ

आर्थिक वर्ष २०८२/८३ मा प्रतिसेयर आम्दानी रुपैयाँ २४ पैसा तथा प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ हुने प्रक्षेपण कम्पनीले गरेको

साधारण लगानी फिर्ता अवधि अनुमान ८.२२ वर्ष रहेको कम्पनीले स्काईवाक, बन्जीजम्प, स्विङ्ग तथा अन्य मनोरञ्जनात्मक पुर्वाधार निर्माण गरी व्यवसायिक पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिएको

सम्बन्धित समाचार