२०८३ बैशाख ५ गते , शनिबार

वीरगञ्जमा हैजाका बिरामी ४५ पुगे, बिरामी भर्नादर घट्दै

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ९ गते , सोमबार
वीरगञ्जमा हैजाका बिरामी ४५ पुगे, बिरामी भर्नादर घट्दै

झापा जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको

वीरगञ्जको नारायणी अस्पतालमा ३२, तराई अस्पतालमा , नेशनल मेडिकल कलेजमा , एडभान्स अस्पतालमा , अलिअर्थो सेन्टरमा भवानी अस्पतालमा जना बिरामीको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले जानकारी दिए

अहिले अस्पतालमा हैजाका नयाँ बिरामी भर्नादर घट्दै गएको वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला हैजाका शङ्कास्पद उपचाररत बिरामीको संख्या बिस्तारै घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले बताए

अस्पतालमा झाडापखालाका नयाँ बिरामीहरू आउने क्रम घट्दै

वीरगञ्जका अस्पतालहरूमा झाडापखालाका नयाँ बिरामीहरू आउने क्रम घट्दै गएको यसअघि हिजो नारायणी अस्पतालमा ७३, तराई अस्पतालमा ) अन्य अस्पतालहरूमा पनि बिरामीको संख्या अत्यधिक थियो

गएको साउन २४ गते वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ बाट झाडापखालाका बिरामीहरू देखा पर्न थालेका हुन् गएको बिहीवारदेखि वडा १२ नम्बरसँगै ११, १३, १४ १६ सम्मका झाडापखालाका बिरामीहरू अस्पतालमा भर्ना हुनेको चाप बढेको थियो

किन देखियो वीरगञ्जमा हैजा ?

वीरगञ्ज महानगरपालिकाका वटै वडामा देखिएको हैजाको मुख्य कारण पानी नै हुनसक्ने प्रारम्भिक अनुमान १२ नम्बर वडाबाट फैलिएको झाडापखालाका बिरामीलाई हैजा भएको होरहोइन भनेर प्रारम्भिक परिक्षणमात्रै भएको विस्तृत अध्ययनको नतिजा आउन अझै केही दिन लाग्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले बताए मुख्य के कारणले हैजा भएको हो भनेर पत्ता लगाउनका लागि कल्चरको रिपोर्ट नै पर्खनुपर्ने पनि उहाँले जानकारी दिए

महामारी फैलन नदिन के प्रयास हुँदैछ ?

महामारी फैलन नदिन घरघरको पानी परीक्षण कार्य शुरू भएको घरघरको पानीको अवस्था के पहिचानका लागि जनचेतना अभिवृद्धिका काम पनि हुँदैछ पानी उमालेर वा पियुष मिसाएर शुद्धीकरण गरेर मात्रै खान भनेका छौँ जनचेतना फैलाउनका लागि महानगरसँग मिलेर घरघरमा ब्रुसर बाँड्ने काम पनि जिल्ला स्वास्थ्य कार्यालयले गरिरहेको , झाले भने

प्रकोप फैलन नदिनका लागि वीरगञ्ज महानगरपालिकाले पनि हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण तथा शुद्धीकरणको काम शुरू गरेको पालिकाले कुन मुहानबाट पानी खराब भएको हो भनेर पहिचानका लागि काम शुरू गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले मोबाइल भ्यानसहित पानी परीक्षणको कार्य अगाडि बढाएको वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमन चन्द ठाकुरले जानकारी दिए

झाडापखालाको प्रकोप फैलिएमा नारायणी अस्पतालमा आईसीयूसहितको ५० शैया क्षमता भएको वटा वार्ड छुट्याइएको नेशनल मेडिकल कलेजलाई समेतअलर्ट मा राखिएको साथै प्रदेशअन्तर्गतका सय सय शैयाका अस्पतालमा १० प्रतिशत शैया आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको

सम्बन्धित समाचार