२०८३ बैशाख ५ गते , शनिबार

१४ बर्षीया किशोरीको हत्या, दुई जना घाइते

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १३ गते , मंगलबार
१४ बर्षीया किशोरीको हत्या, दुई जना घाइते

झापा धनुषाको जनकपुरधाम उपमहानगरपालिका मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको अन्य दुईजना घाइते छन्

कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा धनुषाको बटेश्वर गाउँपालिका शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको हो

अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव आशाकी भतिजी राधा यादव घाइते छन् उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको

अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन्

मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना गएराति ११ बजेतिर भएको हो उनले घटनाको अनुसन्धान भइरहेको धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए

सम्बन्धित समाचार