२०८३ आश्विन १६ गते , शुक्रबार

घट्यो डिजेल पेट्रोलको मूल्य

sajilo news
परिवेश मिडिया
२०८२ असार ३२ गते , बुधबार
घट्यो डिजेल पेट्रोलको मूल्य

झापा । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो । बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार